संस्कृत-शब्दकोशः

यज्ञसदस् यज्ञसम्भार

यज्ञसप्तमी

यज्ञसप्तमी (स्त्रीलिङ्ग)


अर्थ−
१. ग्रहणपछि सङ्क्रान्तिसमेत परेको सप्तमी,
२.यस दिन केवल हविष्यान्न भोजन गरी वरुणलाई नमस्कार गर्ने भूमिमा / कुशासनमा बस्ने र अष्टमीका दिन वरुणयज्ञ प्रातः तथा सायङ्कालमा गर्नुपर्ने विधान रहेको व्रत ।



Correction: