संस्कृत-शब्दकोशः

यज्ञिय यज्ञीय

यज्ञियदेश

यज्ञियदेशः (पुंलिङ्ग)


व्युत्पत्ति− यज्ञियो देशः
प्रयोग− "कृष्णसारस्तु चरति मृगो यत्र स्वभावतः । स ज्ञेयो यज्ञियो देशः म्लेच्छदेशस्ततः परः ॥"
उल्लेख− मनु० १३-२३

अर्थ−
जुन देशमा कृष्णसार मृग स्वच्छन्दरूपले हिँडडुल गर्छ अर्थात् जहाँ मनमानी पशुपक्षीको हत्या वा दुःख दिने काम हुन्न, त्यस्तो देशलाई यज्ञियदेश भनिन्छ । यज्ञ गर्न बाधा नपर्ने देश ।

“कृष्णसारस्तु चरति मृगो यत्र स्वभावतः ।। स ज्ञेयो यज्ञियो देशो म्लेच्छदेशस्ततःपरः ।।” (मनु) ।



Correction: