यज्ञीयसप्तपदार्थाः (पुंलिङ्गबहुवचन)
अर्थ−
यज्ञमा प्रयोग गरिने साथ पदार्थ यसप्रकार छन्- १. चषालः- यज्ञस्तम्भ आकारको गोलाकार काठ वा मौलो,
२. यूपः- यज्ञस्तम्भ,
३. चमसः- सोमपानजको पात्र,
४. स्थाली- कसौँडी,
५. पात्री- पाकेको वा पकाइएको वस्तु राख्ने भाँडो, थाला, बाटा आदि,
६. स्रृक्- हविष्य होम गर्ने वस्तु र ७. स्रुव- घिउ आदि हाल्ने वस्तु ।
“चषालयूप्चमसाः स्थाल्यः पात्र्यः स्रुचः स्रुवाः ।। तेष्वेव चास्य यज्ञेषु प्रयोगा सप्त विश्रुताः ।।” (महाभारत, वनपर्व १२१/५)