यत (विशेषण)
अर्थ− १. रोकिएको / काबुमा गरिएको,२. नापिएको,३. दमन गरिएको ।
यतम् (नपुंसकलिङ्ग)
अर्थ− गोडाको इसाराले (गोडा चलाएर) हात्ती हाँक्ने क्रिया ।
हेरौँ- यत् धातु