संस्कृत-शब्दकोशः

यज्वा यतचित्त

यत

यत (विशेषण)


अर्थ−
१. रोकिएको / काबुमा गरिएको,
२. नापिएको,
३. दमन गरिएको ।


यतम् (नपुंसकलिङ्ग)


अर्थ−
गोडाको इसाराले (गोडा चलाएर) हात्ती हाँक्ने क्रिया ।


हेरौँ- यत् धातु



Correction: