यती (पुंलिङ्ग)
अर्थ− इन्द्रियलाई वशमा राख्ने र सांसारिक विषयबाट विरक्त योगनिष्ठ संन्यासी । ‘ये निर्जितेन्द्रियग्रामा यतिनो यतयश्च ते’, (अमरकोश) ।
हेरौँ- यत् धातु