संस्कृत-शब्दकोशः

यदि तर्हि यदुकुलोद्भव

यदु

यदुः (पुंलिङ्ग)


अर्थ−
१. पुराणअनुसार हर्यश्व नामका राजाको छोराका नाम,
२. देवयानिको गर्भबाट राजर्षि ययातिद्वारा जन्माइएको छोरा । यिनी यदुवंशी (यादवहरू) का मूल पुरुष मानिन्छन् । वाल्मीकिरामयणअनुसार ययातिको सरापले यदुले हजारौं राक्षसहरू जन्माए ।”राक्षसान्यातुधानांस्त्वं जनयिष्यसि दारुणान् ।। यदुस्तु जनयामास यातुधानान्सहस्रशः ।। पुरे क्रौञ्चवने दुर्गे राजा वंशबहिष्कृते ।।” (वाल्मीकिरामायण, उत्तरकाण्ड) ।



Correction: