यन्त्रकः (पुंलिङ्ग)
अर्थ− १. मेसिनद्वारा वस्तु बनाउने कारिगर,२. कल पुर्जाको पूरापूर नाम जान्ने कारिगर,३. वशीकरण गर्ने मानिस ।
यन्त्रकम् (नपुंसकलिङ्ग)
अर्थ− १. घाउमा बाँध्ने पट्टी,२. कुँद्ने मेसिन ।