संस्कृत-शब्दकोशः

यन्ति यन्त्रक

यन्त्र

यन्त्रम् (नपुंसकलिङ्ग)


निष्पत्ति− यम (उपरमे) - "ष्ट्रन्" (उ० ४-१५९)
विस्तार− "वारकादीनि यन्त्राणि परिखाया बहिर्भुवि" - वैज०

अर्थ−
१. स्फटिक/ पत्थर वा धातु आदिमा लेखेर वा काटेर बनाइने देवी-देवताको प्रतिमाविशेष,
२. जन्तर,
३. त्यस्तो अनेक पुर्जा भएको विशेष किसिमको सामान, जसले कुनै वस्तु बनाउँदा सफा र छिटो काम गर्छ/कल/मेसिन,
४. बाजा,
५. ताल्चा,
६. छिस्किनी,
७. बन्दुक,
८. कुनै वस्तुलाई उठाउने औजार,
९. बन्धन वा डोरी,
१०. चिकित्सकको चिरफार गर्ने औजार,
११. वाद्यसङ्गीत,
१२. वीणा बाजा,
१३. इन्द्रियलाई काबुमा राख्नु ।



Correction: