यमदंष्ट्रा (स्त्रीलिङ्ग)
अर्थ−
आयुर्वेदअनुसार रोग वा मृत्युको धेरै डर हुने असौज, कार्तिक र मार्ग महिनाका आसपासमा पर्ने केही विशिष्ट काल ।
“यमस्य दंष्ट्रा इव, चर्वणसाधनत्वेन हिंस्रकत्वात् ।। कार्तिकस्य दिनान्यष्टौ चाष्टाग्रहायणस्य च ।। यमस्य दशना एते लघ्वाहारी स जीवति ।।” (वैद्यक्तिको उद्धरण, वाचस्पत्य) ।