यमपाशमुद्रा (स्त्रीलिङ्ग)
अर्थ− दुवै मुठी बाँधेर दुवै चोरी औँला आपसमा फसाएर तानेझैँ गर्दा बन्न जाने हस्तक्रियाको मुद्रा ।