यमलार्जुनौ (पुंलिङ्ग द्विवचन)
अर्थ− कुबेरका दुई छोराका नाम, नारदको शापले गोकुलमा अर्जुन वृक्ष भएका यिनलाई श्रीकृष्णले उद्धार गर्नुभयो ।