यमुना (स्त्रीलिङ्ग)
अर्थ− १. हिमालको कलिन्द पहाडबाट निस्केर यमुनोत्तरी हुँदै गङ्गामा मिसिने प्रसिद्ध एक नदी,२. पुराणअनुसार विश्वकर्माकी छोरी,३. संज्ञाको गर्भबाट सूर्यद्वारा जन्मिएकी यमराजकी बहिनी ।