ययावरः (पुंलिङ्ग)
अर्थ− दुईथरी गृहस्थमध्ये एक, जो सधैँ जसो गाउँगाउँमा घुमेर माग्दै जीविका गर्ने तर गाउँमा एक रात मात्र पनि नबस्ने र पक्षमा एक पटक मात्र अग्निहोत्र गर्ने ।