संस्कृत-शब्दकोशः

यवमती यवलक

यवमध्यचान्द्रायण

यवमध्यचान्द्रायणम् (नपुंसकलिङ्ग)


अर्थ−
सुरुमा र आखिरमा थोरै बीचमा धेरै गाँस खाएर जौकोझैँ रूप हुन जाने चान्द्रायण व्रत अर्थात् शुक्ल पक्षको प्रतिपदादेखि एक - एक गाँस बढाउँदै पूर्णिमामा पन्ध्र गाँस खाई फेरि कृष्णपक्षको प्रतिपदादेखि एक - एक गाँस खाई औँसीको दिन उपवास बसेर एक महिनामा पूरा गरिने चान्द्रायण व्रत ।



Correction: