यशस्विना (स्त्रीलिङ्ग)
अर्थ− १. गङ्गा,२. वनकपास,३. मालकागुनु,४. कुण्डलिनीयोगअनुसार बायाँ कानमा हुने नाडी,५. यश भएकी आइमाई ।