संस्कृत-शब्दकोशः

याज्ञदत्ति याज्ञसेनी

याज्ञवल्क्य

याज्ञवल्क्यः (पुंलिङ्ग)


अर्थ−
यज्ञवल्कका छोरा/ वैशम्पायनका शिष्य एक ब्रह्मज्ञानी महर्षि । यिनले सूर्यबाट शुक्ल यजुर्वेदको वाजसनेयी संहिता प्राप्त गरेका थिए । जसको महत्त्वको चर्चा स्कन्दपुराण आदिमा छ ।



Correction: