संस्कृत-शब्दकोशः

याज्ञिकी याज्या

याज्य

याज्यः (पुंलिङ्ग)


निष्पत्ति− यज (देवपूजादौ) - "ण्यत्" (३-१-१२४)
प्रयोग− "गुरौ शिष्यश्च याज्यश्च स्तेनो राजनि किल्बिषम्"
उल्लेख− मनु० ८-३१७

अर्थ−
यज्ञ गर्ने मानिस ।


याज्य (विशेषण)


अर्थ−
१. यज्ञ गर्न योग्य,
२. यज्ञसम्बन्धी,
३. यज्ञमा दिइने,
४. यज्ञमा प्राप्त भएको,
५. शास्त्रअनुसार यज्ञ गराउन अधिकार पाएको ।



Correction: