याज्यः (पुंलिङ्ग)
अर्थ− यज्ञ गर्ने मानिस ।
याज्य (विशेषण)
अर्थ− १. यज्ञ गर्न योग्य,२. यज्ञसम्बन्धी,३. यज्ञमा दिइने,४. यज्ञमा प्राप्त भएको,५. शास्त्रअनुसार यज्ञ गराउन अधिकार पाएको ।