संस्कृत-शब्दकोशः

यात्राश्राद्ध यात्री

यात्रिक

यात्रिक (विशेषण)


अर्थ−
१. यात्रा वा प्रस्थान गर्ने,
२. यात्रासम्बन्धी,
३. जीवनधारण गर्न योग्य ।


यात्रिकः (पुंलिङ्ग)


अर्थ−
यात्री/मुसाफिर ।


यात्रिकम् (नपुंसकलिङ्ग)


अर्थ−
१. यात्रासम्बन्धी सामान,
२. यात्रा निमित्त ।



Correction: