संस्कृत-शब्दकोशः

यापक यापना

यापन

यापनम् (नपुंसकलिङ्ग)


निष्पत्ति− या (प्रापणे) + णिच् - भावे "ल्युट्" (३-३-११५)

अर्थ−
१. हाँक्नु वा चलाउनु,
२. दिन बिताउनु दिन काट्नु,
३. छोड्नु,
४. रोग निको पार्नु,
५. जुम्सोपना,
६. सहायता,
७. जीविकाको लागि दिइने धन,
८. व्यवहार ।



Correction: