याप्य (विशेषण)
अर्थ− १. हाँक्न वा सवारी चलाउन योग्य,२. दिन वा समय बिताउन योग्य,३. हटाउन वा अस्वीकार गर्न योग्य,४. रक्षा गर्न योग्य,५. हेला गर्न योग्य,६. निन्दित ।