संस्कृत-शब्दकोशः

युगधर्म युगप

युगन्धर

युगन्धरः (पुंलिङ्ग)


निष्पत्ति− धृञ् (धारणे) + णिच् - "खच्" (३-२-४६) । मुमागमः (६-३-६७)
व्युत्पत्ति− युगं बन्धनकाष्ठं धारयति

अर्थ−
१. गाडीको हर्सा वा वम,
२. पर्वतविशेष,
३. हरिस / हलो र जुवालाई जोड्ने लामो काठ ।


युगन्धरम् (नपुंसकलिङ्ग)


अर्थ−
१. गाडीको हर्सा वा वम,
२. पर्वतविशेष,
३. हरिस / हलो र जुवालाई जोड्ने लामो काठ ।



Correction: