युग्मम् (नपुंसकलिङ्ग)
अर्थ− १. जोडा,२. भेटघाट / मेल मिलाप,३. दुई नदीको मेल वा दोभान,४. जुम्ल्याहा बालक,५. मिथुनराशि,६. युगलक पद्य ।
युग्म (विशेषण)
अर्थ− जोडा/ एकनासका दुईवटा ।