संस्कृत-शब्दकोशः

युग्माञ्जन युग्यवाह

युग्य

युग्यः (पुंलिङ्ग)


निष्पत्ति− "यत्" (४-४-७६)
व्युत्पत्ति− युगं वहति
प्रयोग− "हरियुग्यं रथं तस्मै प्रजिघाय पुरन्दरः"
उल्लेख− रघु० १२-८४

अर्थ−
१. दुई घोडा वा गोरु लगाएको रथ, बग्गी वा गाडा,
२. रथ, बग्गी वा गाडामा लगाइने दुई पशु (घोडा वा गोरु) ।


युग्य (विशेषण)


अर्थ−
१. रथ वा बग्गीमा जोत्न योग्य,
२. रथ, बग्गी वा गाडामा जोतिएको,
३. तान्न योग्य,
४. काठी वा साज कसिएको ।



Correction: