युतकम् (नपुंसकलिङ्ग)
अर्थ− १. जोडा,२. सन्देह,३. आइमाईले पहिरिने लुगाको सन्जाफ,४. प्राचीनकालमा लगाइने एक किसिमको लुगा,५. दोस्ती/मित्रता,६.दाइजो,७. विवाह निमित्तको उपहार,८. सूपो/नाङ्लोको दुईतिरको बिट,९. बिट ।