संस्कृत-शब्दकोशः

युवजरत् युवतिष्ठा

युवति

युवतिः (स्त्रीलिङ्ग)


निष्पत्ति− युवन् - "तिः" (४-१-७७)

अर्थ−
१. पहेँलो जूही फूल,
२. हलेदो,
३. प्रियङ्गु/दयाँलो,
४. सोह्र वर्षमाथि पैँतीस वर्षमुनिको उमेर भएकी महिला/ तरुनी,
५. तन्त्रमा आठ वर्षदेखि सोह्र वर्षसम्म उमेरकी केटी । ‘अष्टाब्दात् षोडशान्तं वै युवतीति प्रचक्षते ’(शाक्तक्रम) ।



Correction: