यूपः (पुंलिङ्ग)
अर्थ−
१. यज्ञमा पशु बाँध्ने मौलो,
२. त्यस्तो खम्बा वा लट्ठा, जुन कुनै विजय वा कीर्तिका लागि सम्झनाको रूपमा गाडिन्छ,
३. किम्बु ।
यूपम् (नपुंसकलिङ्ग)
अर्थ−
१. यज्ञमा पशु बाँध्ने मौलो,
२. त्यस्तो खम्बा वा लट्ठा, जुन कुनै विजय वा कीर्तिका लागि सम्झनाको रूपमा गाडिन्छ,
३. किम्बु ।