यूषः (पुंलिङ्ग)
अर्थ− १. कुनै वस्तु वा मृग आदिको मासु पकाएर निकालिएको रस,२. ढिंढो (ढिँडो),३. जूस ।
यूषम् (नपुंसकलिङ्ग)
हेरौँ- यूष् धातु