संस्कृत-शब्दकोशः

यूप्य यूषा

यूष

यूषः (पुंलिङ्ग)


अर्थ−
१. कुनै वस्तु वा मृग आदिको मासु पकाएर निकालिएको रस,
२. ढिंढो (ढिँडो),
३. जूस ।


यूषम् (नपुंसकलिङ्ग)


अर्थ−
१. कुनै वस्तु वा मृग आदिको मासु पकाएर निकालिएको रस,
२. ढिंढो (ढिँडो),
३. जूस ।


हेरौँ- यूष् धातु



Correction: