संस्कृत-शब्दकोशः

योगकुण्डलिनी योगचक्षु

योगक्षेम

योगक्षेमः (पुंलिङ्ग)


अर्थ−
१. नयाँ कुरा पाउनु र पाइएको कुराको सुरक्षा गर्नु,
२. बिरामी,
३. राजीखुसी,
४. कुशल,
५. समृद्धि/सम्पत्ति,
६. नाफा/लाभ,
७. जीवननिर्वाह,
८. राष्ट्रको शान्ति सुव्यवस्था,
९. पराईको धन जेथाको रक्षा,
१०. त्यस्तो वस्तु, जुन हकवालामा बाँडिन्न/अंश नलाग्ने वस्तु ।



Correction: