संस्कृत-शब्दकोशः

योगत्व योगदा

योगदर्शन

योगदर्शनम् (नपुंसकलिङ्ग)


अर्थ−
अष्टाङ्गयोग प्राप्ति गर्ने क्रिया, विधि, लक्षण र योगप्राप्ति भएपछि हुने शक्ति आदिको विषय भएको दर्शनशास्त्र । अर्थात् यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा र ध्यानद्वारा समाधि प्राप्त गरिन्छ । छब्बिसौँ तत्त्व रूप ईश्वर बनेर कैवल्यानन्द प्राप्त गर्न सिकाउने दर्शनलाई योगदर्शन भनिन्छ । हे. ‘तत्त्व’शब्द ।



Correction: