योगपट्टम् (नपुंसकलिङ्ग)
अर्थ− १. घलेक/ पिठ्यूँ-कम्मरदेखि लिएर घुँडासम्म ढाक्ने वस्त्र / प्राचीन कालको एक लुगा, जुन पीठतिरबाट बेरेर कमरमा बाँधिन्थ्यो, जसले घुँडासम्म छोप्दथ्यो २. अलखा ।