योगवाहिन् (नपुंसकलिङ्ग)
अर्थ− त्यस्तो ओखती वा द्रव्य, जसको साथमा जुन गुण गर्ने ओखती खायो त्यही ओखतीको विशेष प्रभाव देखाउने द्रव्य । यसलाई निघण्टुमा योगवाही भनी मह, पानी, तेल, घिउ, पारो र लोहा (फलाम) आदिलाई लिएको छ ।