योगवाही (पुंलिङ्ग)
अर्थ−
‘(योगवाहिन्)’ त्यस्तो ओखती वा द्रव्य, जसको साथमा जुन गुण गर्ने ओखती खायो त्यही ओखतीको विशेष प्रभाव देखाउने द्रव्य । यसलाई निघण्टुमा योगवाही भनी मह, पानी, तेल, घिउ, पारो र लोहा (फलाम) आदिलाई लिएको छ ।
योगवाही (पुंलिङ्ग)
अर्थ−
त्यस्तो ओखती वा द्रव्य, जसको साथमा जुन गुण गर्ने ओखती खायो त्यही ओखतीको विशेष प्रभाव देखाउने द्रव्य । यसलाई निघण्टुमा योगवाही भनी मह, पानी, तेल, घिउ, पारो र लोहा (फलाम) आदिलाई लिएको छ । (योगवाहिन्) ।
योगवाही (स्त्रीलिङ्ग)
अर्थ−
१. सज्जीखार,
२. मह,
३. पारो ।
योगवाही (स्त्रीलिङ्ग)
अर्थ−
१. सज्जीखार,
२. मह,
३. पारो ।