योगविद् (पुंलिङ्ग)
अर्थ−
१. योगशास्त्र वा योगसाधनाको ज्ञाता पुरुष,
२. शिव,
३. जादुगर,
४. त्यो पुरुष, जसले ओखतीहरू मिसाएर ओखती नै बनाउँछ/कम्पाउण्डर ।
योगविद् (पुंलिङ्ग)
अर्थ−
१. योगशास्त्र वा योगसाधनाको ज्ञाता पुरुष,
२. शिव,
३. जादुगर,
४. त्यो पुरुष, जसले ओखतीहरू मिसाएर ओखती नै बनाउँछ/कम्पाउन्डर ।
योगविद् (विशेषण)
अर्थ−
योग जान्ने ।
योगविद् (विशेषण)
अर्थ−
योग जान्ने ।।