योगाचारः (पुंलिङ्ग)
अर्थ− १. योगको अभ्यास,२. बौद्धहरूको एक सम्प्रदाय, जसमा आँखाले देखिने बाहिरी वस्तु शून्य छन् तर आन्तरिक ज्ञानबाट ती वस्तुहरूको बोध हुन जान्छ ।