योगिनीचक्र
योगिराज
योगिन्
योगिन् (पुंलिङ्ग)
निष्पत्ति− युज (समाधौ) - "घिनुण्" (३-२-१४२)
विस्तार− "स्वर्णे लोष्टे गृहेऽरण्ये सुस्निग्धे चन्दने तथा । समताभावना यस्य स योगी परिकीर्तितः ॥" - ब्रह्मवै०
अर्थ−
१. इन्द्र जालको मन्त्र वा क्रिया जान्ने,
२. योग भएको,
३. जुटेको/ जोडिएको ।