योग्या (स्त्रीलिङ्ग)
अर्थ− १. घाउ चिरफार गर्ने अभ्यास,२. कवाज/ लडाइँको तालिम,३. ऋद्धि,४. पातेझुरो,५. कुनै काम गर्ने अभ्यास,६. तरुनी स्त्री ।