संस्कृत-शब्दकोशः

यौक्ताश्व यौग

यौक्तिक

यौक्तिक (विशेषण)


निष्पत्ति− "ठक्" (४-३-७४)
व्युत्पत्ति− युक्त्या आगतः

अर्थ−
१. युक्तिसङ्गत/ ठीक,
२. योग्य/ मनासिब,
३. मामुली,
४. रीतिअनुसारको ।


यौक्तिकः (पुंलिङ्ग)


अर्थ−
राजाको विनोद वा खेलबाड गर्ने व्यक्ति ।



Correction: