यौक्तिक (विशेषण)
अर्थ− १. युक्तिसङ्गत/ ठीक,२. योग्य/ मनासिब,३. मामुली,४. रीतिअनुसारको ।
यौक्तिकः (पुंलिङ्ग)
अर्थ− राजाको विनोद वा खेलबाड गर्ने व्यक्ति ।