यौतकम् (नपुंसकलिङ्ग)
अर्थ− १. खास आफ्नो कमाइको सम्पत्ति,२. विवाहमा दाइजो पाइएको सम्पत्ति,३. पास्नी आदिमा पाएको धन ।
यौतक (विशेषण)
अर्थ− एकमात्र व्यक्तिको हक भएको ।