यौन
यौवन
यौवत
यौवतम् (नपुंसकलिङ्ग)
निष्पत्ति− "अण्" (४-२-३८)
व्युत्पत्ति− युवतीनां समूहः
प्रयोग− "अवधृत्य दिवेऽपि यौवतैर्नसहाधीतवतीमिमामहम्"
उल्लेख− नैष० २-४१
अर्थ−
१. तरुनीहरूको जमात,
२. तरुनी हुनेपन,
३. तरुनीको सुन्दरता आदि,
४. लास्यनृत्यको दोस्रो भेद ५. नाप / कुनै वस्तुको नाप्ने क्रिया ।