यौवराज्य
यौष्माक
यौवराज्याभिषेक
यौवराज्याभिषेकः (पुंलिङ्ग)
अर्थ−
प्राचीन कालको त्यस्तो अभिषेक वा उत्सव, जसमा राजाको उत्तराधिकारी छोरोलाई युवराज बनाउने घोषणा गरी अभिषेक गरिन्छ । युवराज बनाउने उत्सवमा जसलाई युवराज बनाउने हो त्यसलाई गरिने नियमपूर्वकको अभिषेक/जलसेचन क्रिया ।