र
अर्थ−
देवनागरी वर्णमालाको सत्ताइसौँ अक्षर, जसको उच्चारण जिभ्रोको टुप्पोले मूर्द्धा हुँदा छुन्छ । यसलाई ऊष्म र स्पर्श वर्णका बीचको वर्ण मानिन्छ । यसको उच्चारण स्वर र व्यञ्जन बीचको जस्तो हुनाले यो अन्तःस्थ मानिन्छ । यसको उच्चारणमा संवार, नाद तथा घोष र अल्पप्राण नामका बाह्य प्रयत्न हुन्छन् ।
रः (पुंलिङ्ग)
अर्थ−
१. अग्नि/आगो,
२. गर्मी,
३. प्रेम,
४. वेग,
५. कामाग्नि,
६. सितारको एक बोली वा आवाज ।