रक्त (विशेषण)
अर्थ−
१. रातो,
२. रातो रङ्गाइएको,
३. प्यारो,
४. राम्रो ५. खेलाडी,
६. ऐयास,
७. खेलबाडमा मस्त रहने ।
रक्तः (पुंलिङ्ग)
अर्थ−
१. रातो रङ्ग,
२. कुसुमको फूल,
३. एकथरी रातो भावको विषालु भ्यागुतो । (चि.च. भाग पाँचमा यो भ्यागुतोले टोक्दा मानिस मर्छ भन्ने लेखेको छ),
४. माछाविशेष ५. बिच्छीविशेष,
६.सुकेको अमला ।
रक्तम् (नपुंसकलिङ्ग)
अर्थ−
१. रगत,
२. तामो धातु,
३. सिन्दूर,
४. हिङ्गुल,
५. बाह्रमासे फूल,
६. केसर,
७. पैयुँ (रूख),
८. बोल/ हीराबोल,
९. कुसुमको फूल,
१०. रक्तचन्दन ।