संस्कृत-शब्दकोशः

रक्त रक्तकङ्गु

रक्तक

रक्तक (विशेषण)


अर्थ−
१. रातो,
२. प्रेम गर्ने,
३. रगत निकाल्ने/ खुनी,
४. खुसी पार्ने ।


रक्तकः (पुंलिङ्ग)


अर्थ−
१. रातो लुगा,
२. रातो कपडा,
३. रातो घोडो,
४. रातो सहिजन,
५. दोपहरे फूल,
६. विनोदी/ हँसी मजाक गर्ने ।



Correction: