रक्तकण्ठ (विशेषण)
अर्थ− १. रातो घाँटी भएको,२. मिठो स्वर भएको ।
रक्तकण्ठः (पुंलिङ्ग)
अर्थ− १. कोइली,२. भन्टा (तरकारी) ।