संस्कृत-शब्दकोशः

रक्तप्रतिश्याय रक्तप्रमेह

रक्तप्रदर

रक्तप्रदरः (पुंलिङ्ग)


अर्थ−
आइमाईको रजस्वला हुने नियमित क्रिया बिग्रेर ज्यादा रगत जाने, पाँच - सात दिनसम्म पनि एकनास रगत भइरहने वा महिनामा दुई - तीन पटक रजस्वला हुने बेथालाई रक्तप्रदर भनिन्छ । जसको ‘आयुर्वेदमा’ - वातज, पित्तज, कफज, सन्निपातज समेत चार भेद छन् ।



Correction: