संस्कृत-शब्दकोशः

रक्तफेनज रक्तबीजा

रक्तबीज

रक्तबीजः (पुंलिङ्ग)


व्युत्पत्ति− रक्तवर्णानि बीजानि अस्य

अर्थ−
१. रक्तचन्दन,
२. अनार वा दारिम,
३. जति रगतको छिटा वा थोपा भुइँमा पऱ्यो त्यत्ति नै रूपमा प्रकट हुने शुम्भ निशुम्भ दैत्यको एक सेनापति, जसलाई दुर्गाद्वारा मारियो ।



Correction: